लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का कांग्रेस उपसभापति क्षेत्रीद्वारा पार्टी परित्याग

नवलपुर टुडे


परासी, कार्तिक २१ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का नेपाली कांग्रेसका उपसभापति दिपक क्षेत्रीले पार्टी परित्याग गरेका छन । उनले सोमबार (आज) साझ सामाजिक संजाल फेसबुकबाट पार्टीका सबै जिम्मेवारी त्याग गरि स्वतन्त्र भएको जानकारी दिएको हो ।
उनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का उपसभापति पद त्याग गरि स्वतन्त्र भएर आफ्नो क्षेत्र र समाजको हकहितको लागि सधै तत्पर रहने प्रतिबद्धतासमेत जनाएको छ ।
अगामी मंसिर ४ गते हुने आम निर्वाचनको समय नजिकदै गर्दा लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का उपसभापति क्षेत्रीले पार्टी परित्याग गर्दा नेपाली कांग्रेस नवलपरासीलाई ठूलो धक्का लाग्ने स्थानियले अनुमान गरेका छन ।
उनले पार्टीको बारेमा कुनै पनि असन्तुष्ट जनाएको छैन । यद्यपि पार्टी परित्यागले नेपाली कांग्रेस नवलपरासीलाई धक्का लाग्ने आकलन गरिएको छ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















