खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट अल्मुताइरीले दिए राजीनामा

नवलपुर टुडे
२०७९ भदौ २६ | मध्यान्ह ०७:०५ बजे

काठमाडौं, भदौ २६ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् । उनले खुशी, माया, दुःख र पीडा बिनाको सो यात्रामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

कमेन्टहरु