कपिलवस्तुको विकासका लागि सांसद र मेयरले गरे प्रधानमन्त्री देउवासँग भेटघाट

नवलपुर टुडे


कपिलवस्तु, साउन २१ । नेपाली काँग्रेसका युवा सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री शेर बहादुर देउवासगँ भेटघाट गर्नु भएको छ ।
प्रधानमन्त्री देउवासगँं कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको सांसद शाहले बताउनु भयो । आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेस विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको सांसद शाहले बताउनु भयो ।
उक्त भेटवार्तामा कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताउनु भयो । कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालमा केन्द्रिय सरकार तथा प्रधानमन्त्री अग्रसर रहेको मेयर शाहले बताउनु भयो ।
भेटघाटमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले पार्टीको बारेमा प्रधानमन्त्रीसगँ छलफल भएको बताउनु भयो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रधानमन्त्री सकारात्मक रहेको युवा नेता ज्ञवालीले बताउनु भयो ।

डुमरियामा सामान्यज्ञान तथा ३ किलोमिटर खुला दौड प्रतियोगिता सम्पन्न

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ३३ घाइते

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति ओलीले दिए श्रद्धाञ्जली

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ट्रम्पले गरे ‘भिटो’ टोपी प्रदर्शन
अरुपनि पढ्नुहोस
सबै
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
















