मुख्य समाचार

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०७९ साउन २१ | बिहान ०६:०४ बजे

काठमाडौं, साउन २१ । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प गएको हो ।

कमेन्टहरु