नवलपुरका गैंडाकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न

जगत ठाडा मगर


नवलपुर । गैंडाकोट नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । बिहीबार दिउँसो गैंडाकोटमा आयोजित दशौं नगर सभामा नगर प्रमुख छत्रराज पौडेलले सभाको उद्घाटन गरेका थिए ।
नगर सभामा मेयर पौडेलले निर्वाचित भए पश्चात साढे चार वर्षसम्ममा नगरको समग्र विकासको प्रक्रियालाई माथि उठाउन अवलम्बन गरिएका नीति तथा कार्यक्रमहरुको एकमुष्ठ रुपमा समिक्षा प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन नगरसभाबाट सर्वसम्मत पारित भएको छ ।
सभामा नगर उपप्रमुख विष्णुकुमारी कँडेलले संघीयताको अभ्यासको अनुभवसहितको प्रतिवेदन पेस गरेकी थिइन् । उक्त प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको छ ।

राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा नवलपुर आइपुग्यो

विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव

बहुवर्षीय परियोजना स्वीकृत भएसँगै झापाको कमल गाउँपालिकामा आदिवासी रङ्गशाला निर्माणले गति लिने

समाजसेवामा सक्रिय जयकिशोर यादवद्वारा नवराजपुरका विभिन्न टोलमा १२०० थान झुल वितरण

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल
अरुपनि पढ्नुहोस
सबै
तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा
















