Opens in a new tab

दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

नवलपुर टुडे

399Shares
dida bag ad

दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघाट सुरु भएको हो । नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरुबिच भेटघाट भइरहेको छ ।

अरुपनि पढ्नुहोस

सबै