सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

नवलपुर टुडे

सारांश
- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सर्वदलीय सरकार गठन गर्ने घोषणा गर्नुभएको छ।
- सबै दललाई समेटेर सरकार बनाउनका लागि आफूले दलहरूसँग छलफल अगाडि बढਾउने मुख्यमन्त्री यादवले जानकारी दिनुभयो।
- निर्धारित समयमै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उहाँले दृढ विश्वास व्यक्त गर्नुभएको छ।

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् ।
मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए ।
यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
अरुपनि पढ्नुहोस
सबै
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै
















