चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने

नवलपुर टुडे

सारांश
- रास्वपाका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।
- चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ।
- विविधताबीचको राष्ट्रिय एकतालाई संस्कृतिसँग जोडिएका यी चाडपर्वहरूले अझ बलियो बनाउन सहयोग पुर्याउने शुभकामना सन्देशमा उल्लेख छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हाम्रा चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम तथा सद्भाव, एकता र आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा सबैलाई शुभकामना दिँदै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई हाम्रो पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वहरूले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध
अरुपनि पढ्नुहोस
सबै
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू

व्यावसायिक सयपत्री फूल खेतीको सफलता :- व्यावसायिक फूल खेती र शानदार बजार

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि
















