प्रधानमन्त्री बालेनले गरे एनपीएलको उद्घाटन

नवलपुर टुडे

सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहद्वारा उद्घाटन गरिएको छ।
- कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा एक समारोहबीच उक्त प्रतियोगिताको शुभारम्भ गरिएको हो।
- उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्रधानमन्त्री बालेन शाहले उद्घाटन गरेका छन् ।
कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पुगेर प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
तेस्रो संस्करणको अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
















