राष्ट्रपतिले १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने

नवलपुर टुडे

सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन गुरु पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्।
- शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
- मुलुकको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिबाट यस वर्ष सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने राखिएको छैन।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपति पौडेलले विजया दशमीको बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा गुरू पुरोहितबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
विगतका वर्षहरूमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भए पनि गत वर्षदेखि मुलुकले विषम परिस्थितिको सामना गर्नु परेको र शान्तिपूर्ण तथा हर्षोल्लासको वातावरण नभएकाले उक्त कार्यक्रम राखिएको छैन।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















