शनिबार वीरगञ्जमा चुनरी यात्रा

रासस

सारांश
- विश्व हिन्दू परिषद्को आयोजनामा आगामी आइतबार वीरगञ्जमा नवरात्रका अवसरमा चुनरी यात्रा निकालिने भएको छ।
- घटस्थापनाको दिन अपराह्न माईस्थान मन्दिर प्राङ्गणबाट सुरु हुने उक्त यात्रामा शक्तिस्वरूपा देवीका आकर्षक झाँकीहरू प्रदर्शन गरिनेछन्।
- यात्रामा १० हजारभन्दा बढी स्थानीय महिला, भक्तजन तथा विभिन्न सामाजिक सङ्घसंस्थाको सहभागिता रहनेछ।
वीरगञ्ज । नवरात्रका अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको सम्पूर्ण तयारी प्रायः पूरा भएको छ ।
हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिर प्राङ्गणबाट यात्रा प्रारम्भ हुने र त्यसमा १० हजार स्थानीय महिला तथा भक्तजन सहभागी हुनेछन् ।
विभिन्न सामाजिक सङ्घसंस्था पनि यात्रामा सहभागी हुने जनाइएको छ ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
















