नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान

नवलपुर टुडे
7.5K

सारांश
- नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आह्वान गरिएको छ।
- उक्त बैठक भोलि बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
- बैठकका एजेन्डाबारे भने हालसम्म कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन।
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आह्वान भएको छ । एमालेले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आह्वान गरेको हो ।
बैठकका एजेन्डाबारे जानकारी सार्वजनिक भएको छैन ।

हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै
२०८३ कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति
२०८३ कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान
२०८३ कार्तिक ५ | मध्यान्ह ०२:०७ बजे

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
२०८३ कार्तिक ५ | मध्यान्ह ०१:०७ बजे

दशै भेटघाटले आपसी सद्भाव, आत्मीयतालाई प्रगाढ बनायो
२०८३ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान
२०८३ कार्तिक ५ | बिहान ११:०७ बजे

कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका
२०८३ कार्तिक ५ | बिहान ११:०७ बजे

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५ | बिहान १०:०७ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
२०८३ कार्तिक ५ | बिहान ०६:०७ बजे
















