इन्धनको मूल्य बढेर आयो, निगमले मूल्य बृद्धि नगर्ने

नवलपुर टुडे

सारांश
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ। भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमनले जानकारी दिएको छ ।
निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलमा २० रुपियाँ २१ पैसा, मट्टितेलमा १५ रुपियाँ ९६ पैसा र हवाई इन्धनमा प्रतिलिटर १८ रुपियाँ ६६ पैसा मूल्य बढेर आएको छ। एलपी ग्यासमा प्रति सिलिण्डर ८१ रुपियाँ ३२ पैसाले मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य यथावत राख्दा निगमलाई आर्थिक भार थपिएको छ। निगमले दिएको जानकारीअनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपियाँ घाटा हुनेछ ।


पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















