मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

एजेन्सी


जुलाईको सुरुमा मेसाक चक्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।
प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्कअनुसार चक्रवात मेसाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्गमा १६ लाख ५० हजारभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।
जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















