कोशी प्रदेश

कप्तानगञ्ज घटनापछि सुनसरीमा कर्फ्यु यथावत

देवराजा यादव
२०८३ साउन १४ | मध्यान्ह ०३:०४ बजे
सुनसरी । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेश अझै कायम रहेको छ।
कर्फ्युका कारण कोशी ब्यारेज क्षेत्रको आवागमन प्रभावित भएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा परिचालन गरिएको छ।
अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्सलाई भने आवतजावत गर्न दिइएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै घटनाको छानबिन जारी रहेको जनाएको छ।
तस्बिर देवराज यादव सुनसरी

758350036 949149260917122 8084366671479920186 n 759145529 1720957922288467 4711458979908800308 n

कमेन्टहरु