श्रीमान्काे कुटपिटबाट कञ्चनपुरमा श्रीमतीको मृत्यु

नवलपुर टुडे
२०८३ असार ३२ | बिहान १०:०३ बजे

कञ्चनपुर । कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनापछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।






















