अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुर टुडे
२०८३ असार ३१ | बिहान ०६:०३ बजे

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1153.63154.23
EUR  (European Euro)1175.15175.83
GBP  (UK Pound Sterling)1205.56206.37
CHF  (Swiss Franc)1189.19189.93
AUD  (Australian Dollar)1106.81107.23
CAD  (Canadian Dollar)1109.07109.50
SGD  (Singapore Dollar)1118.85119.32
JPY  (Japanese Yen)109.479.51
CNY  (Chinese Yuan)122.6622.75
SAR  (Saudi Arabian Riyal)140.9041.06
QAR  (Qatari Riyal)142.1542.31
THB  (Thai Baht)14.584.60
AED  (UAE Dirham)141.8341.99
MYR  (Malaysian Ringgit)137.6737.82
KRW  (South Korean Won)10010.2810.32
SEK  (Swedish Kroner)115.8715.93
DKK  (Danish Kroner)123.4323.52
HKD  (Hong Kong Dollar)119.6019.68
KWD  (Kuwaity Dinar)1499.20501.15
BHD  (Bahrain Dinar)1407.45409.04
OMR  (Omani Rial)1399.02400.58

कमेन्टहरु