प्रबास

लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे

एजेन्सी
२०८३ जेष्ठ २३ | मध्यान्ह ०३:०२ बजे

बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा मृत्यु हुनेकाे संख्या  ५ पुगेकाे छ ।  हवाई आक्रमणमा २ जना घाइते भएका छन् ।  हवाई आक्रमणमा ५ जनाकाे  मृत्यु  भएकाे लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।

इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कमेन्टहरु