पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

नवलपुर टुडे


काठमाडौं, चैत्र २१ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। निरन्तरको मूल्यवृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेन-जी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले तत्काल मूल्य समायोजन गरी नागरिकलाई राहत दिन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी
















बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

















