Opens in a new tab

नवलपरासीमा अबैध कपडा बरामद

नवलपुर टुडे

975Shares

सारांश

  • पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाबाट प्रहरीले भन्सार छली ल्याइएका अवैध कपडा बरामद गरेको छ।
  • प्रहरी गस्ती टोलीले गेर्मी क्षेत्रबाट अन्दाजी १ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको ९१ थान लेडिज सुट बेवारिसे अवस्थामा फेला पारेको हो।
  • बरामद गरिएका ती कपडाहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
dida bag ad

परासी । पश्चिम नवलपरासीमा भन्सार छलीको अबैध कपडा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेका छन ।

जिल्ला प्रहरी कार्यालय परासीबाट खटिएको गस्ती टोलीले पाल्हिनन्दन गाउँपालिका – ५ गेर्मीमा ९१ पिस लेडिज सुट वेवारिसे अबस्थामा फेला पारी प्रहरीले बरामद गरिएको हो ।

जसको अन्दाजी मुल्य रु. १,९७,०००/-(एक लाख सन्तानब्बे हजार बराबरको रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

बरामद अबैध कपडा आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय ल्याई भन्सार कार्यालय बुझाउने तयारी प्रक्रिया अगाडि बढाईएको थापाले बताए ।

अरुपनि पढ्नुहोस

सबै

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

यस्तो छ आजको विनिमयदर

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे

बसको ठक्करबाट बालिकाको मृत्यु

२०८३ कार्तिक २८ | बिहान ०६:०७ बजे