पूर्वप्रधानमन्त्री ओली निवास अघि प्रहरीको घेरा

नवलपुर टुडे


काठमाडौँ । केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवास अगाडि शनिबार बिहानदेखि बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।पक्राउ पर्न सक्ने हल्ला फैलिएको अवस्थामा शुक्रबार रातिदेखि नै उक्त निवासमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू भेला भएका थिए ।
बिहान करिब ४ः४० बजे ओली निवासअघि बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो । शुक्रबार नयाँ सरकार गठन भए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयपछि गृहमन्त्री सुधन गुरुले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूसँग निरन्तर छलफल गरेका थिए ।

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने
















