बाजुरामा कांग्रेसका उम्मेद्धवार गिरि अग्रता

उमेश रोकाया


बाजुरा , फागुन २३ । बाजुरा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाको मतगणना सम्पन्न भएको छ। प्राप्त मत परिणाम अनुसार कुल ९ हजार २ सय ५३ मत खसेकोमध्ये १ सय ८१ मत बदर भएको छ।
मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरि (रुख) ले ४ हजार १ सय १५ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापा (सूर्य) ले २ हजार ७ सय ९ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा (घण्टी) ले १ हजार ६ सय ४७ मत प्राप्त गर्दा प्रकाश शाह (तारा) ले ३ सय १२ मत प्राप्त गरेका छन्।अन्य क्षेत्रको मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















