चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

रासस
29


काठमाडौँ, माघ १३। नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
आयोगले बैंक खाता बन्द गर्न लगाउँदासम्म सञ्चालन हुने गरी उक्त आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा खाता खोल्न सकिने उल्लेख गरिएको छ । आमनिर्वाचन अभियान समूहका नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्नसक्नेगरी खाता खोल्ने व्यस्था गरिएको छ ।

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

महँगीविरुद्ध फ्रान्समा ६ लाखभन्दा धेरै मानिसको प्रदर्शन
२०८३ कार्तिक २० | बिहान ११:०७ बजे

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी
२०८३ कार्तिक २० | बिहान १०:०७ बजे

आजदेखि बुटवलमा दीपावली सडक खाना महोत्सव : तयारी पूरा
२०८३ कार्तिक २० | बिहान ०९:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
विश्व बैङ्कको सहयोगमा सडक निर्माण
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण
२०८३ कार्तिक २० | बिहान ०८:०७ बजे












