३६ बलमै शतक प्रहार गर्दै वैभव सूर्यवंशीले तोडे ३९ वर्ष पुरानो रेकर्ड

एजेन्सी


नयाँ दिल्ली पुस ९ । भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले विजय हजारे ट्रफीमा अरुणाचल प्रदेश विरुद्ध विस्फोटक ब्याटिङ गर्दै विश्व क्रिकेटमा नयाँ इतिहास रचेका छन्। बिहारका लागि खेल्दै वैभवले मात्र ३६ बलमा शतक पूरा गरेर लिस्ट ए क्रिकेटमा शतक बनाउने विश्वकै कान्छो खेलाडीको कीर्तिमान आफ्नो नाममा गरेका हुन्। उनले पाकिस्तानका जहुर इलाहीले ३९ वर्षअघि कायम गरेको रेकर्डलाई ध्वस्त पारेका छन्।
विश्व क्रिकेटको समग्र तथ्याङ्क हेर्दा लिस्ट ए मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान अस्ट्रेलियाका जेक फ्रेजर(म्याकगर्क (२९ बल) को नाममा छ भने दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले ३१ बलमा शतक प्रहार गरेका थिए ।आउट हुनअघि उनले ८४ बलमा १९० रन जोड्दै दोहोरो शतकबाट थोरैले चुके। उनले यस क्रममा १६ चौका र १५ छक्का प्रहार गरे।

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

गुल्मीमा भिरबाट लडेर महिलाको मृत्यु

बारामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

मंसिरमा पाँच दिने ‘बुटवल खाना महोत्सव’ हुने

नेपाल संवत्को पूर्वसन्ध्यामा कांग्रेसले ‘सुकुन्दा र्याली’ आयोजना गर्ने

स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
















