एनपीएल: अपराजित सुदूरपश्चिमलाई जितविहीन जनकपुरको चुनौती

नवलपुर टुडे


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (शनिबार) दुई खेल आयोजना हुँदै छन् । प्रतियोगितामा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भिड्दै छन् । दुवै टिमलाई प्लेअफ सम्भावना कायम राख्न जितको दबाब छ । प्रतियोगितामा तीन खेल खेलेको पोखरा दुई अंकसहित तालिकको छैटौँ स्थानमा छ । चार खेलबाट दुई अंक नै जोडेको लुम्बिनी लायन्स तालिकाको सातौँ स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । दोस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको दोस्रो संस्करणमा सुदूरपश्चिम आठ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिमले आफ्नो चार खेलमध्ये चारै खेलमा जित निकालेको छ ।
यता, तालिकाको पुछारमा रहेको जनकपुर भने जितविहीन छ । जनकपुरले यसअघिका तीनमध्ये तीनै खेलमा हार व्यहोरेको थियो । कीर्तिपुरमै हुने यो खेल अपराह्न ३ः३० बजेदेखि सुरु हुनेछ ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















