८ वटा शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी

रासस


अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दाबीलाई फेरि दोहोर्याएका छन् । न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान ममदानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः दोहोर्याएका हुन् ।
चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुगेका ममदानी र राष्ट्रपति ट्रम्पबीचको भेट ओभल अफिसमा सम्पन्न भएको थियो । राष्ट्रपति ट्रम्पले बैठकलाई ‘उत्कृष्ट’ भन्दै उनीसँग कुरा गर्न ‘रमाइलो’ लागेको टिप्पणी गरे ।
ह्वाइट हाउसमा नवनिर्वाचित मेयर ममदानीको उपस्थितिबारे धैरैले चासो दिएका थिए । मेयर ममदानी फिल्म निर्माता मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्रख्यात प्राध्यापक महमुद ममदानीका सुपुत्र हुन् । युगान्डाको कम्पालामा जन्मिएका उनीसात वर्षको उमेरमा अमेरिकाको न्युयोर्कमा बसाइँ सरेका थिए ।

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ

आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
अरुपनि पढ्नुहोस
सबै
पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


















