काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

रासस
29


भक्तपुर, कात्तिक १८ । नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रदाञ्जली अर्पण गर्नुभएको छ ।आजै भक्तपुरको हनुमान्घाटमा उहाँको अन्त्येष्टि गरिने छ । उहाँका तीन छोरा हुनुहुन्छ ।

बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता
२०८३ कार्तिक २८ | मध्यान्ह १२:०७ बजे

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
२०८३ कार्तिक २८ | मध्यान्ह १२:०७ बजे

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना
२०८३ कार्तिक २८ | बिहान १०:०७ बजे

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
२०८३ कार्तिक २८ | बिहान १०:०७ बजे

२०८३ कार्तिक २८ | बिहान ०९:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे

२०८३ कार्तिक २८ | बिहान ०८:०७ बजे












