सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वः कावा सभापति खड्का

रासस
29


काठमाडौँ, असोज १० । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा सामाजिक सद्भाव प्रवद्र्धन गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको हो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,” शुभकामना सन्देशमा उल्लेख छ ।

बडीमालिका नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला निषेध
२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

रौतहटमा स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जना नियन्त्रणमा
२०८३ कार्तिक १९ | बिहान ०५:०७ बजे

रापिङ बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाले जिते
२०८३ कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण
२०८३ कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश
२०८३ कार्तिक १८ | मध्यान्ह ०७:०७ बजे

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण
२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे

नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
२०८३ कार्तिक १८ | मध्यान्ह ०५:०७ बजे












