Opens in a new tab

सभापति देउवाको घरबाट मूर्ति चोर्ने पक्राउ

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा छन् ।

काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ । उनले जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको घरबाट सो सामान लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

आरोपीलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे