सुनको मूल्य घट्यो, कतिमा हुदैँ छ कारोबार ?

रासस
29


काठमाडौँ, असोज १। आज सुनको मूल्य तोलामा रु एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा रु दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला रु दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा रु ४५ घटेर रु दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

तराईको आँगनबाट राजधानीका जलाशयसम्म छठको रौनक फैलिए
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे
अरुपनि पढ्नुहोस
सबै
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
२०८३ कार्तिक २९ | बिहान ०६:०७ बजे

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’
२०८३ कार्तिक २९ | बिहान ०५:०७ बजे












