हिमालीमा रुखले च्यापेर दुई जना घाइते

उमेश रोकाया


बाजुरा , भदौ २ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं ३ गुम्बा गाउँ नजिकै बयाले गोरु खर्कमा दुई जना रुखले च्यापेर घाइते भएका छन ।
आज बिहानै ४ बजे तिर बर्षाले गाई खर्कमा एकासी रूख पुरै उप्केर युना गाउँका ७५ वर्षीय श्रीमान साेभधन राेकाया र ७२ वर्षीय श्रीमती मन्धरी राेकाया गम्भीर घाइते भएका वडा अध्यक्ष मंगल बुढाले बताउनुभयो ।
घाइते दुबै जनालाई उपचारका लागि स्टेचरमा बाेकेर कोल्टी अस्पताल उपचार गर्नका लागि लगिएको छ । बिच्छया टेलिफोन समस्याले पालिका अध्यक्ष र कर्मचारी कसैको फोन हुन सकेको छैनन् । घाइतेलाई छिटो उद्धार गर्नका लागि अध्यक्ष बुढाले अनुरोध गरेका छन ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















