यी जिल्लामा पर्दैछ पानी, एक घण्टामा सबैभन्दा धेरै पाल्पाको हात्तीलुङमा

नवलपुर टुडे


काठमाडौं । देशका केही स्थानमा यति बेला (आइतबार बिहान करिब साढे १० बजे) पानी परिरहेको छ । झापा, रौतहट, पाल्पा, रुपन्देही, कैलाली, डडेलधुरालगायत पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा भएको छ । यो अवधिमा पाल्पाको हात्तीलुङमा १८.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
गएको एक घण्टामा सबैभन्दा बढी पानी पाल्पाको हात्तीलुङमा (१८.६ मिलिमिटर) परेको छ । अहिले झापा, रौतहट, पाल्पा, रुपन्देही, कैलाली, डडेलधुरालगायत देशका पहाडी तथा तराई क्षेत्रका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ ।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















