कतार पुगे कुलमान घिसिङ

रामएकवाल राम


दोहा । उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आईपुगेको छ।
मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज कतार आईपुगेको हो । दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट , पत्रकार महासंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मिया तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले उनलाई स्वागत गरेका छन।
गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

मधेस प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
बडिमालिका संरक्षण, प्रवर्द्धन तथा पर्यटन विकास र समृद्धिको साझा प्रतिबद्धता

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

रामेछापको विकास र समृद्धिलाई खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
















