नेपालले लाओसलाई ५ गोलको अग्रता

नवलपुर टुडे


काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध नेपालले पाँच गोलको अग्रता बनाएको छ । नेपालका लागि रश्मी घिसिङले पाचौं गोल गरेकी हुन् । नेपालका लागि १२औं मिनेटमा अनिता बस्नेतले पहिलो गोल गरेकी थिइन् ।
खेलको ४४औं मिनेटमा कप्तान सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाइन् । सरु लिम्बुले ४७औं मिनेटमा गोल गर्दै अग्रता तेब्बरमा पुराइन् । पुनः साम्बाले खेलको ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोेल गर्दै ४ गोल अग्रतामा पुराइन् । त्यसको एक मिनेटमै रश्मीले गोल गर्दै अग्रता पाचौं गोलमा लगिन् ।

चितवन राइनोजले प्रस्तुत गर्यो सुदूरपश्चिम रोयल्सविरुद्ध १३० रनको लक्ष्य

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दिक्षान्तमा समारोह सम्पन्न

बुद्ध एयरको उडान ढिलाइ हुँदा राजविराज विमानस्थलमा यात्रु चार घण्टादेखि प्रतीक्षामा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, दुई घाइते

प्रेस युनियन रुपन्देहीद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदान–प्रदान
अरुपनि पढ्नुहोस
सबै
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम रोक्न फोनिजको माग, १३ बुँदे सप्तरी घोषणापत्र जारी

भारतमा सडक निर्माणका क्रममा करेन्ट लागेर ८ मजदुरको मृत्यु

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
















