Opens in a new tab

काठमाडौँमा सहकारी र लघुवित्त पीडितहरूको प्रदर्शन

नवलपुर टुडे

29Shares
dida bag ad

काठमाडाैँ, चैत २६ । सहकारी, लघुवित्त, बैँक तथा मिटरब्याज पीडितहरूले मङ्गलबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । मङ्गलबार बिहान सहकारी, लघुवित्त, बैँक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन् । 

उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पनी जफत गरेर शिघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो । 

सहकारीको पौने तीन खर्ब रुपियाँ खाने र सहकारीमार्फत ठगी र सङ्गठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन् । उनीहरूले सोमबार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन गरेका थिए । 

अरुपनि पढ्नुहोस

सबै

१४९ रुपैयाँमा झर्‍यो अमेरिकी डलरको मूल्य

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

२०८३ मंसिर १ | बिहान ०६:०८ बजे