गाऊंमा पुग्दै नेकपा एमाले, एमालेमा सक्रियता बढ्दै
धर्मेन्द्र कुमार कुर्मी


विजयनगर । नेकपा एमालेले कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जाेलाहीमा सपना थारुकाे नेतृत्वमा ११ सदस्य
टोली कमिटी गठन गरेकाे छ । यसैगरी वडा ६ गुडपानीमा शिव प्रसाद चाईकाे नेतृत्वमा १३ सदस्य टाेली कमिटी गठन गरिएको र खजजहनी डिहवामा राम अजाेर यादवकाे नेतृत्वमा ११ सदस्य टाेली कमिटी गठन गरिएको जनाइएको छ ।
नेकपा एमाले देशैभर जरा केन्द्रित अभियानलाई प्रभावकारी बनाउँदै अगाडी बढिरहेको क्रममा वडा कमिटीले वडा केन्द्रित अभियानलाई सक्रियता बढाएको छ । कार्यक्रममा नेकपा एमाले लुम्बिनी कमिटी सदस्य गाेपाल बहादुर थापा, जिल्ला सदस्य लाेकेश थापा, गाउँ कमिटी सदस्य प्रेम बहादुर कलवार, तिलक कँडेल, ६ का वडा कमिटी अध्यक्ष तेज प्रसाद पाैडेल, अनेम संघ गाउँ कमिटी अध्यक्ष अमृता खड्का, ४ का वडा कमिटी अध्यक्ष टंक बहादुर सुनार लगायतकाे उपस्थिति थियोे ।

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै


तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार
















