एमाले हिमाली गाउँ कमिटी अध्यक्ष रोकाया चयन

उमेश रोकाया


बाजुरा , फागुन ०५ । नेकपा एमाले हिमाली गाउँ कमिटीले सर्वसम्मच नेतृत्व चयन गरेको छ । अध्यक्षमा नन्दबहादुर रोकाया सहीतको सिंगो कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा अध्यक्ष नन्दबहादुर रोकाया, उपाध्यक्ष सर्पलाल बुढथापा, सचिव देवराज मल्ल, उपसचिव यज्ञराज उपाध्याय र जोखा रोकाया चयन भएका छन् ।
यस्तै लेखा समितिमा अध्यक्ष रणबहादुर बुढा, उपाध्यक्ष धर्मबहादुर रोकाया सचिव देवीलाल भण्डारी सदस्य लालचन्द्र रोकाया र रणबहादुर भण्डारी चयन भएका छन् । ३१ सदस्यीय पालिका कमिटी पनि सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक गणेबहादुर मल्लले जानकारी दिएका छन् ।
संयोजक मल्लका अनुसार सर्वसम्मत चयन गरिएको नयाँ नेतृत्वको मंगलबार विहान सपथ ग्रहण राखिएको छ । औपचारिक कार्यक्रमका बीच सपथग्रहणको कार्यक्रम राखिएको छ । हिमाली गाउँ कमिटीको दोस्रो अधिवेशन आइतबार उद्घाटन गरिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















