पत्रकार महासंघ बाजुराका संस्थापक अध्यक्ष पण्डितलाई पितृ शोक

उमेश रोकाया


बाजुरा , फागुन ०४ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ ।
बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनले पत्रकार महासंघ जिल्ला शाखा, बाजुरा मर्माहत भएको अध्यक्ष पदमबहादुर सिंहले बताएका छन् । निवासमै निधन भएका पण्डितका बुबाको आईतबार नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















