जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदेखि

उमेश रोकाया


बाजुरा, माघ २० । बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिले आईतबार एक सूचना जारी गर्दै जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड भानोदय मावि नौविसमा हनुे भएको छ ।
प्रतियोगीता आगामी फागुन १२ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भएको हो । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड बुढीगंगा नगरपालिका–५ स्थित भानोदय मावि गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले बताएका छन् । गत वर्ष जिल्ला स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गतेदेखि बुढीनन्दा नगरपालिकाको कोल्टी स्थित जनप्रकाश माविको खेल मैदानमा सञ्चालन गरिएको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















