त्रिकोणात्मक क्रिकेट श्रृङ्खला : तेस्रो खेलमा नेपाल पुनः नेदरल्याण्ड्सको सामना गर्दै

नवलपुर टुडे


काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गतको तेस्रो खेलमा आज नेपालले पुनः नेदरल्याण्ड्सको सामना गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह्र १२ः१५ बजेदेखि खेल हुँदैछ। यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्याण्ड्ससँग नै २० रनले पराजित भएको थियो।
शनिबार भएको दोस्रो खेलमा पनि थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको थियो। नेदरल्याण्ड्स भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग आठ विकेटले पराजित भएको थियो।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















