सोनाम ल्होसारमा मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन बिदा

नवलपुर टुडे


हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।माघ १६, १७ र १८ गते सार्वजनिक बिदा हुने गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाको दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको र उनीहरूको पर्वलाई विशेष बनाउन बिदा दिइएको बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















