Opens in a new tab

इजरायली जेलबाट ९० प्यालेस्टाइनी कैदी रिहा

एजेन्सी

29Shares
dida bag ad

काठमाडौं । गाजामा बन्धक तीन इजरायलीलाई रिहा गरेको बदलामा इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिदिएको छ । इजरायली कारागार सेवाले इजरायल र हमासबीचको बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिएको जनाएको हो । 

त्यसअघि हमासले तीन बन्धकलाई सेनालाई बुझाउनु भन्दा पहिलो गाजामा उपस्थित रेडक्रसलाई सुम्पिएको थियो । तीनै जना इजरायली क्षेत्रमा पुगेको इजरायली अधिकारीहरुले पुष्टि गरेका छन् । 

अरुपनि पढ्नुहोस

सबै

आज देशका केही स्थानमा वर्षाको सम्भावना

२०८३ कार्तिक २० | बिहान ०७:०७ बजे

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

२०८३ कार्तिक २० | बिहान ०६:०७ बजे