कावासोतीमा जिप र टिपर ठोक्किँदा दुई जना घाइते

नवलपुर टुडे


कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१६ मा जिप र टिपर ठोक्किँदा दुई जना घाइते भएका छन् ।काठमाडौंबाट मुगुतर्फ जाँदै गरेको बा १ झ ९११६ नम्बरको जिप पूर्वपश्चिम राजमार्गमा टिपरसँग ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा जिपमा सवार जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की र चालक घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















