बर्दघाटमा अत्यन्तै दुर्लभ ‘अलिभ किलब्याक’ भेटियो (तस्बिरसहित)

नवलपुर टुडे


यो सर्प दक्षिण एसियामा पाइने भए पनि नेपालमा बिरलै देखिन्छ। यसअघि यो सर्पको उपस्थिति पुष्टि भए पनि स्पष्ट तस्बिर खिचिएको थिएन। यस पटकको दस्तावेजिकरणलाई नेपालमा यस प्रजातिको पहिलो फोटोग्राफिक प्रमाणका रूपमा लिइएको छ।
अलिभ किलब्याक सर्प कोलुब्रिडे परिवारमा पर्ने अविषालु प्रजाति हो। यो सर्प श्रीलंका, बङ्गलादेश, भारत, र नेपालमा पाइने भए पनि नेपालमा यसको उपस्थिति धेरै दुर्लभ छ। भारतको तमिलनाडु र आन्ध्र प्रदेश जस्ता क्षेत्रमा यो सर्प सामान्य रूपमा देखिन्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा यस प्रजातिलाई कम चासोका प्रजातिका रूपमा वर्गीकृत गरिएको छ।
तस्बिरहरु: दुर्गा लामीछाने र राज अधिकारी





प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















