निगमले पेट्रोल र डिजेलको मूल्य बढायो

नवलपुर टुडे


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ। पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।
निगमको नयाँ मूल्यअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १६२ रुपैयाँ र अन्यत्र १६० रुपैयाँ ५० पैसा पर्नेछ।
यस्तै, डिजेल काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १५२ रुपैयाँ र अन्यत्र १५० रुपैयाँ ५० पैसा पर्नेछ।
साथै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटरमा १५ अमेरिकी डलरले घटाइएको छ।


प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि

मधेसमा नयाँ सरकार गठनका लागि दलहरूबिच छलफल तीव्र

जग्गाको कित्ताकाट खुलासँगै घरजग्गा कारोबार चलायमान हुने अपेक्षा
अरुपनि पढ्नुहोस
सबै
प्रसूति भएपछि घर फर्किएकी खीनाको स्वास्थ्यमा अचानक समस्या, हेलिकप्टरमार्फत उद्वार

पाँच युरोपेली देशले रुवान्डामा आप्रवासी निष्कासन केन्द्र खोल्ने

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
















