भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

नवलपुर टुडे


काठमाडौँ, पुस १२ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार साँझ बेहोस भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएका डा. सिंहको स्थानीय समय अनुसार राति ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले मेडिकल बुलेटिन जारी गरी सिंहको निधन भएको पुष्टि गरेको छ ।
सन् १९३२ सेप्टेम्बर २६ मा पन्जाब प्रान्तको एक गाउँमा जन्मनुभएका डा. सिंह कांग्रेस आईबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकालका लागि लगातार भारतको प्रधानमन्त्री बन्नुभएको थियो । उहाँ भारतको अर्थ सुधारक वित्तमन्त्रीका रूपमा समेत चिनिनुहुन्थ्यो ।

विश्व बैङ्कको सहयोगमा सडक निर्माण

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
अरुपनि पढ्नुहोस
सबै
आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
















