सुनचाँदीको मूल्य घट्यो

नवलपुर टुडे
२०८१ पुस १० | मध्यान्ह १२:०९ बजे

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















