बुटवलमा श्रीमतीको हत्या आरोपमा सागर विक पक्राउ

नवलपुर टुडे


बुटवल । रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, माझगाउँका ३१ वर्षीय सागर विक छन् ।
श्रीमती २१ वर्षीया अन्जली विकको हत्या गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । सागरले घरायसी विवादका क्रममा कुटपिट गर्दा घटनास्थलमै अन्जलीको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















