रवि/छविसहित चार जनालाई अदालतमा उपस्थित गराइयो

नवलपुर टुडे


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
उनीसहित छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि अदालतमा उपस्थित गराएको हो । कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ । अदालतमा हिजोदेखि बयान सुरू भएको छ । हिजोदेखि छविलाल जोशीको बयान चलिरहेको हो ।
आजदेखि रविको पनि बयान सुरू हुने सम्भावना छ । न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरू भएको हो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















