दीपेन्द्र सिंहले जिते ओमोडाको कार

नवलपुर टुडे


काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंहले ओमोडाको कार जितेका छन् । एनपिएलमा सर्वाेत्कृष्ट नेपाली खेलाडी चुनिएपछि उनले कार जितेका हुन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुदूरपश्चिकमा विदेशी ओपरन सैफ जैव भएका छन् । यस्तै, उत्कृष्ट बलर ललित नारायण राजवंशी, इमर्जिङ प्लेयर कर्णाली याक्सका विपिन शर्मा भएका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















